नेपालमा थप ४३ जनामा कोरोना संक्रमण, देशभर कति छन् संक्रमित ?

पछिल्लो २४ घन्टामा नेपालमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनामा गरीएको परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको हो...

  • २ बर्ष s अगाडि

ताजा अपडेट