मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु, १२० किलोमिटर भू–भाग परिक्रमा

मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु हुँदैछ । फागुन औंसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट