Logo

प्रचण्डको गृहजिल्ला पुगेर प्रभु साहले भने- ओली जिउँदो रहेसम्म साथ दिन्छु



काठमाडौँ । माओवादी छाडेर नेकपा एमालेका नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली पार्टीमा रहँदासम्म आफूले साथ दिने बताएका छन् ।

सोमबार चितवनमा आयोजित एमाले भरतपुर महानगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वार्थ साथ रहने बताएका हुन् ।

उनले भने, ‘अध्यक्ष ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म म निस्वार्थ साथ दिनेछु । सबैले देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।’

 

प्रभु साह

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ११:५४

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट