Logo

प्रदेश १ मा नयाँ सरकार गठनका लागि २१ घण्टाको समय, प्रदेश प्रमुखद्वारा दलहरुलाई आह्वान



प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई भोलि मंगलबार १ बजेभित्र आफ्नो दावी पेश गर्न आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।

मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र राईले सत्ता गठबन्धनका तर्फबाट दाबी गर्ने तयारी गरेका छन् ।

250980069_305728674458979_3668866759226508025_n.jpg

 

नयाँ सरकार गठन

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ११:२२

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट