Logo

थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाले गुमाए ज्यान



नेपालमा सोमबार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार २ सय ८४ पिसिआर परिक्षणका क्रममा ६७३ जना र २ हजार ५ सय ८० एन्टीजेन परिक्षणका क्रममा १०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ८ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ३६१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५०१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ८ जना निको भएका छन् । हाल नेपालमा १० हजार ३६० सक्रिय संक्रमित आइशोलेशन र २१९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ११:००

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल