Logo

ओलीको अभिव्यक्तिप्रति विश्वप्रकाशको कटाक्ष- ‘कमरेड एक औंला यता बाँकी औँला त्यतै’



काठमाडौँ l  सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने कुराको प्रतिवाद गरेका छन् l

सामाजीक संजालमा लेख्दै उनले ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् l  

उनले लेखेका छन्, ‘कांग्रेसले ५ बर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने, कमरेड @kpsharmaoli को आलोचना स्वीकार्य ! आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद l कांग्रेसको ०७२ फागुनमा महाधिवेशन हुनु भन्दा २० महिना अघि एमालेको ०७१ असारमा भएको थियो महाधिवेशन l कमरेड ! एक औंला यता बाँकी औँला त्यतै !’

 

केपी ओली विश्वप्रकाश

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार ०८:२६

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल