Logo

बुधवार सार्वजनिक विदा



कर्णाली प्रदेशमा कार्तिक ३ गते बुधबार सार्वजनिक विदा दिइने भएको छ।

कोजाग्रत पूर्णिमाको दिन कर्णाली प्रदेश सरकारले प्रदेशभर लागु हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले कोजग्रत पूर्णिमाका दिन विदा दिने निर्णय भएको जानकारी दिए।

उक्त दिन प्रदेशमा रहेका सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा हुनेछ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ०९:५०

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल