sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

प्रधानन्यायाधीशलाई मन्त्री उपहार दिएको भन्दै ज्ञवालीले देउवालाई भने- सय दिनमा यति देखेपछि अरु के बाँकी ? 

प्रधानन्यायाधीशलाई मन्त्री उपहार दिएको भन्दै ज्ञवालीले देउवालाई भने- सय दिनमा यति देखेपछि अरु के बाँकी ? 

सूत्र न्यूज

२६ आश्विन २०७८
  • 239
    SHARES
  • काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले गएको कामप्रति टिप्पणी गरेका छन् । सामाजीक संजालमा व्यंग गर्दै उनले देउवा सरकारले गरेको काममाथि टिप्पणी गरेका हुन् ।

    images

    उनले प्रतिनिधिसभा बैठकमा एकजना सांसदले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भनेको स्मरण गर्दै व्यंग गरेका छन् ।

    'सदनमा एकजना माननीयले भन्नु भा' थ्यो-सरकार कसरी चलाउनु पर्छ,हामी देखाउने छौं। ठिकै भन्नु भा' रैछ। भूमि आयोग खारेजी,जयसिंह थामी बेपत्ता,१४ सय सड़क आयोजना रद्द,कालो धन सेतो पार्ने प्रपन्च,न्यायाधीशलाई मन्त्री उपहार,अनि मोतीपुर गोली काण्ड! सय दिनमै यति देखेपछि पछि बांकी के नै रह्यो र?' उनले लेखेका छन् ।

     

     


    प्रकाशित :आश्विन २६, २०७८ मंगलवार - ०८:१६:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.