sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

रामजी ज्ञवालीको निर्देशनमा ‘तिमीबिना मुटु दुख्छ’ सार्वजनिक

रामजी ज्ञवालीको निर्देशनमा ‘तिमीबिना मुटु दुख्छ’ सार्वजनिक

सूत्र न्यूज

२४ आश्विन २०७८
  • 232
    SHARES
  • रामजी ज्ञवालीको निर्देशनमा ‘तिमीबिना मुटु दुख्छ’ सार्वजनिक

    राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी विना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    images

    काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    गीतलाई सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेशकुमार शाहले निर्माण गरेका हुन् ।

    निर्देशक ज्ञवालीले यसअघि १ दर्जन हाराहारी सर्टफिल्म तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

    हेर्नुहोस् भिडियो -

     


    प्रकाशित :आश्विन २४, २०७८ आइतवार - १८:३०:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.