sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

सानिमा लाइफले ल्यायो बाल सौगात योजना, यस्ता छन् विशेषताहरु

सानिमा लाइफले ल्यायो बाल सौगात योजना, यस्ता छन् विशेषताहरु

सूत्र न्यूज

१३ आश्विन २०७८
  • 14.8K
    SHARES
  • सानिमा लाइफले ल्यायो बाल सौगात योजना, यस्ता छन् विशेषताहरु

    काठमाडौं । सानिमा लाइफले बा बाल सौगात योजना ल्याएको छ । उक्त योजनामा बीमा गर्नेहरुका लागि धेरै फाइदाहरु रहेको छ ।

    images

    बीमा प्रारम्भपछि बीमालेख चालु रहेको अवस्थामा कुनै अप्रीय घटना भएका बीमालेखाको शर्तहरुको अधीनमा रहेर बीमालेख अन्तर्गतको रकम एकमुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

    त्यस्तै नगन्य थप बीमाशुल्क तिरेर यो सुविधा सानिमा बाल सौगात साथ प्रस्तावकले लिएमा बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यस पछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदानसमेत कम्पनीले गर्नेछ ।

    sanima life.PNG


    प्रकाशित :आश्विन १३, २०७८ बुधवार - १५:३९:४५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.