sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

बोइलर कुखुराको मासु यस कारण हानिकारक

बोइलर कुखुराको मासु यस कारण हानिकारक

सुत्र न्यूज

३ आश्विन २०७८
  • 1.0K
    SHARES
  • कुखुराको मासु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ भन्ने मानिसहरूको धारणा छ । सेता मासु भएका कारण यसले असर गर्दैन भनिन्छ । तर, बोइलर कुखुराको मासुको हकमा भने यो गलत हुनसक्छ ।

    images

    अप्राकृतिक ढंगले उत्पादन गरिएको बोइलर कुखुराको मासुले स्वास्थ्यमा समस्या निम्त्याउँछ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु कस्तो अवस्थामा हानिकारक हुनसक्छ ? 

    -सयौं बोइलर कुखुरा एकसाथ पालिदाँ त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् । जो हाम्रो भान्सासम्म आइपुग्छ ।

    -बोइलर कुखुरामा रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कम हुन्छ । त्यसैले कुखुरालाई एन्टिबायोटिक इन्जेक्सन दिइन्छ, ताकी एन्टिबायोटिक क्षमता वृद्धि होस् । हाम्रो भान्सामा इन्जेक्सन दिइएको कुखुराको मासु आइपुग्छ ।

    -बोइलर कुखुराको मासुमा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा बढाउँछ ।

    -बोइलर कुखुरालाई छिटै हुर्काउन व्यवसायीले रसायन र औषधि प्रयोग गर्दछन् । त्यस्तो कुखुराको मासु खाँदा शरीरलाई सोझो असर गर्दछ ।

    -बोइलर कुखुरा मासु सेवन गर्दा फुड पोइजन हुने सम्भावना बढि हुन्छ ।


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - ०८:३४:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.