sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

कमेडी च्याम्पियन बनेका भरतमणिले के-के पाए ?

कमेडी च्याम्पियन बनेका भरतमणिले के-के पाए ?

सुत्र न्यूज

३ आश्विन २०७८
  • 551
    SHARES
  • काठमाडौं- भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन-२ का विजेता बनेका छन्  । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् ।

    images

    विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।

    च्याम्पियन विजेता पौडेलले कारसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कमेडी रियालिटी शो कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो ।

    कमेडी च्याम्पियन सिजन १ मा हिमेश पन्त च्याम्पियन बनेका थिए । कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई थिए । पौडेल ताप्लेजुङ, अग्रवाल सिक्किम र थापा गोरखाका हुन् ।

     


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - ०६:३९:२३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.