काठमाडाैं । सहकारी ठगीको विषयमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध निरन्तर समाचार प्रकाशन प्रसारण भइरहेका छन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमै स्पष्टीकरणदेखि राजीनामासम्मको आवाज उठाइरहेको छ । अन्य सांसदहरुले समेत यसबारे कुरा उठाएका छन् । सञ्चारमाध्यमदेखि संसदसम्मको घेराबन्दीमा परेका गृहमन्त्री रवि लामिछाने फेरि एकपटक सामाजिक सञ्जालमा पोखिएका छन् । खासगरी मंगलबार सञ्चारमाध्यमहरुले प्रकाशन...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार एकीकृत समाजवादीकाे सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको हाे । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । यसअघि आइतबार...
काठमाडौं । लगातार गिरावटका बीच शेयर बजार दुई हजारको बिन्दुबाट तल ओर्लिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार १४.८१ अंकले घट्दै बजार १९९१.७१ को बिन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.७३ प्रतिशतले घटेको छ । यसअघि आइतबार र सोमबार पनि शेयर बजारमा गिरावट आएको थियो । आइतबार दोहोरो अंकले घटेको बजारमा सोमबार...
काठमाडौं । एउटा नेपाली उखान ‘हिस्स बुढि, खिस्स दाँत’ भने जस्तै भएको छ फिल्म ‘खजुरे ब्रो’लाई । आगामी वैशाखको २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म खुजरे ब्रोलाई अहिलेको अवस्था देखिनुले यस्तो भन्नु परेको हो । कमेडी जनरामा बन्नेको यो फिल्म बन्न त बन्यो तर, बने जस्तै मात्र भइरहेको छ । किन भन्ने विषयमा यस फिल्मलाई लिएर सुरूवातमा केही हदसम्म चर्चामा...
काठमाडौं । सत्ता साझेदारभित्र विवाद चर्कंदो छ । सुदूरपश्चिम प्रदेशको नेतृत्वलाई लिएर सत्ता साझेदारभित्रको विवाद सतहमा पोखिएको छ । एकातिर नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजित बनेको छ भने अर्कोतिर नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन परिवर्तन गर्ने चेतावनी दिन थालेको छ । सुदूरपश्चिममा नाउपा विभाजित हुँदै गर्दा एकीकृत समाजवादीले कित्ता परिवर्तन गर्दै कांग्रेस पक्षमा आफूलाई उभ्याएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिमबाट देशव्यापी...
काठमाडौं । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीले ज्यान गुमाएका छन् । भारतीय सञ्चार माध्यममा सार्वजनिक भएको विवरण अनुसार दुर्घटनामा अर्का एक जना भारतीय...
काठमाडाैं । घरेलु मैदानमा सम्पन्न अघिल्लो संस्करणको एसीसी प्रीमियर कपको उपाधी जितेको नेपाल उपाधी रक्षाको लक्ष्यसहित ओमानमा जारी एसीसी...
पोखरा । चर्चित साहित्यकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसाे पंगेनीको...
काठमाडाैं । खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला पारेसँगै पहिरोमा परी मृत्यु ह्नेको...