sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

सुत्र न्यूज

३० भाद्र २०७८
  • 103
    SHARES
  • काठमाडौं- पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन-नौबीसे सडक खण्ड अवरुद्ध भएको छ ।

    images

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २:०० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

     


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ०७:२०:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.