sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

कुन देशको मुद्रामूल्य कति ? [सूचीसहित ]

कुन देशको मुद्रामूल्य कति ? [सूचीसहित ]

सुत्र न्यूज

३० भाद्र २०७८
  • 112
    SHARES
  • काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    images

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    30.jpg


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ०७:०४:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.