sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

रगत परीक्षण गराउँदा के खाने के नखाने ?

रगत परीक्षण गराउँदा के खाने के नखाने ?

सुत्र न्यूज

२८ भाद्र २०७८
  • 185
    SHARES
  • रोग पत्ता लगाउन रगतको परीक्षण गराइन्छ । रगत परीक्षण गराउन अस्पताल जाँदा के गर्ने ? के खाने वा के नखाने भन्ने विषयमा जानकारी नहुन सक्छ । रगत परीक्षण गराउँदा यस्तो कुरामा ध्यान दिनुस्:

    images

    -८ देखि १२ घण्टा खाली पेट राखेर रगत परीक्षण गराउने,

    -शुद्ध पानी भने खान सकिन्छ,

    -सुगर, कोलेस्टो, हर्मोन, भिटामीनको परीक्षण गर्दा खाली पेटमा बस्नुपर्ने अनिवार्य हुन्छ,

    -रगतको परीक्षण गराउनुभन्दा दुई दिन अघिदेखी चिल्लो खानेकुरा खानु हुँदैन,

    -नियमित औषधि प्रयोग गर्ने व्यक्तिले औषधि सेवन नगरी रगत परीक्षण गर्नुपर्छ ।

     


    प्रकाशित :भाद्र २८, २०७८ सोमवार - ०८:५९:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.