sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

जेन्टल अधिकारीको 'अझै पनि जिन्दगीमा' सार्वजनिक

जेन्टल अधिकारीको 'अझै पनि जिन्दगीमा' सार्वजनिक

सूत्र न्यूज

२६ भाद्र २०७८
  • 281
    SHARES
  • जेन्टल अधिकारीको 'अझै पनि जिन्दगीमा' सार्वजनिक

    'अझै पनि जिन्दगीमा' बोलको गीत सार्वजनिक भएको छ।

    images

    गायक जेन्टल अधिकारीले आफ्नै शव्द र स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्। गीतको एरेन्ज डम्बर लिम्बुले गरेका छन्। 

    हिपमत मिडिया हाउसले पोस्ट प्रडक्सन गरेको गीतमा भीम ओडारी र मिनी क्षेत्रीले अभिनय गरेका छन्। अधिकारीको यो दोस्रो गीत हो।

    भिडियो - 


    प्रकाशित :भाद्र २६, २०७८ शनिवार - ११:२५:११

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.