sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

पुष्पले अभिनय गरेको 'माया मोहनी' सार्वजनिक [ भिडियोसहित]

पुष्पले अभिनय गरेको 'माया मोहनी' सार्वजनिक [ भिडियोसहित]

सूत्र न्यूज

२२ भाद्र २०७८
  • 176
    SHARES
  • पुष्पले अभिनय गरेको 'माया मोहनी' सार्वजनिक [ भिडियोसहित]

    काठमाडौँ । अभिनेता पुष्प खड्काले अभिनय गरेको चौधरी भाषाको म्युजिक भिडियो सार्वजिक भएको छ । 'माया मोहनी' बोलको भिडियोमा पुष्पलाई गीता ढुंगानाले साथ दिएकी छन् ।

    images

    गीतमा मुनाल महतो र अनु चौधरीको स्वर रहेको छ । त्यस्तै गीतमा सुवेश कठरियाको शब्द तथा मनोज महतोको संगीत रहेको छ । गीतको एरेन्ज गणेश चौधरीले गरेका हुन् ।

    उक्त गीतलाई सुरजदेव कुसुम्यले निर्देशन गरेका छन् त्यस्तै कुम नारायणले निर्माण गरेका हुन् ।


    प्रकाशित :भाद्र २२, २०७८ मंगलवार - १०:५७:२४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.