sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

ओलीलाई समर्थन गरेको भन्दै सुरेन्द्र पाण्डेलाई गृहजिल्लामा कालो झण्डा

ओलीलाई समर्थन गरेको भन्दै सुरेन्द्र पाण्डेलाई गृहजिल्लामा कालो झण्डा

सूत्र न्यूज

११ भाद्र २०७८
  • 3.0K
    SHARES
  • ओलीलाई समर्थन गरेको भन्दै सुरेन्द्र पाण्डेलाई गृहजिल्लामा कालो झण्डा

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । पछिल्लो समय पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई उनले समर्थन गर्न लागेपछि उनका कार्यकर्ताहरुले चितवनमा नै कालो झण्डा देखाएका हुन् ।

    images

    आन्दोलनमा धोका दिएको भन्दै उनलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा देखाइएको हो ।

    एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपालको पक्षमा रहेका नेता पाण्डेले एकता भन्दै विभाजनपछि ओली पक्षमा खुलेका हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै पार्टी दर्ता गरेका थिए ।


    प्रकाशित :भाद्र ११, २०७८ शुक्रवार - १६:५५:३०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.