sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

शिक्षकको तलब ३४ हजारदेखि ६० हजारसम्म- कुन तहको कति छ ? [सूचीसहित]

शिक्षकको तलब ३४ हजारदेखि ६० हजारसम्म- कुन तहको कति छ ? [सूचीसहित]

सूत्र न्यूज

३२ श्रावण २०७८
  • 13.6K
    SHARES
  • शिक्षकको तलब ३४ हजारदेखि ६० हजारसम्म- कुन तहको कति छ ? [सूचीसहित]

    काठमाडौँ ।  सरकारले नयाँ आर्थिक वर्ष अर्थात् १ साउनदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।

    images

    प्राथमिक, निम्‍नमाध्यमिक र माध्यमिक तहका प्रथम, द्वितीय र तृतीय श्रेणीका शिक्षकहरूको बढेको तलब १ साउनदेखि लागू भएको हो ।

    शिक्षकको तलब न्यूनतम २८ हजार ६ सय १० देखि ४९ हजार ३ सय ८० रुपैयाँसम्म भए पनि ग्रेडसमेत थपिँदा शिक्षकहरूले न्यूनतम ३४ हजार ३ सय ३४ देखि अधिकतम ५९ हजार २ सय ५६ सम्म पुगेको छ  । 

    प्राथमिक तह (तृतीय) मा अध्यापन गराउने शिक्षकको तलब ३४ हजार ३ सय ३४ रहेको छ भने माध्यमिक (प्रथम) मा पढाउने शिक्षकको तलब ५९ हजार २ सय ५६ पुगेको छ । 

    salary editd.jpg

     


    प्रकाशित :श्रावण ३२, २०७८ सोमवार - १२:५२:२६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.