sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

टी-२० क्रिकेट लिग खेल्न ईंग्ल्याण्ड गएका सन्दीप भिसा अवैध भएपछि नेपाल फर्कंदै

टी-२० क्रिकेट लिग खेल्न ईंग्ल्याण्ड गएका सन्दीप भिसा अवैध भएपछि नेपाल फर्कंदै

images

सूत्र न्यूज

६ श्रावण २०७८
  • 81
    SHARES
  • टी-२० क्रिकेट लिग खेल्न ईंग्ल्याण्ड गएका सन्दीप भिसा अवैध भएपछि नेपाल फर्कंदै

    काठमाडौं । टी-२० क्रिकेट लिग खेल्न ईंग्ल्याण्ड पुगेका नेपाली स्पिनर सन्दीप लामिछाने एउटा पनि खेल नखेली नेपाल फर्किएका छन् ।

    लामिछानेको भिसा अवैध भएको भन्दै ईंग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै उनलाई नेपाल फर्कन आदेश दिएको थियो ।

    बोर्डको आदेशसँगै लामिछाने अहिले नेपाल फर्कंदै छन् ।

    लामिछाने ‘द हन्ड्रेड’ पनि खेल्न जुलाई ९ मा त्यहाँ पुगेका थिए ।

    ईंग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - १४:१६:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.