sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

बिहानै भूकम्पको धक्का महसुस

बिहानै भूकम्पको धक्का महसुस

images

सुत्र न्यूज

६ श्रावण २०७८
  • 438
    SHARES
  • नयाँ दिल्ली- भारतका अलग-अलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ ।

    राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५‍.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

    यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५‍‍.३९ मिनेटमा भूकम्पको झट्का महसुस गरिएको जनाएको छ ।

    यसबाहेक लेह-लद्दाखमा पनि बिहान करिव सवा ५ बजे भूकम्पको झट्का महसुस गरिएको छ, जसको मापन ३‍.६ रहेको जनाइएको छ ।


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - ०८:५८:४५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.