Logo

‘प्रेगनेन्सी इन्जोए’ मा व्यस्त प्रियंका



अभिनेत्रि प्रियंका कार्की यतिखेर ‘प्रेगनेन्सी इन्जोए’ गरिरहेकी छन् ।

पछिल्लो समय उनी आफ्नो श्रीमान र आफ्ना साथिहरुबीच गेटटुगेदरमा व्यस्त देखिएकी छन् ।

डेलिभरिको समय नजिकिदै गर्दा अहिले फेरी उनले आफ्ना साथिहरुसँग स्विमिङ गरेको फोटो सामाजीक संजालमा सेयर गरेकी छन् जुन भाइरल भइराखेको छ ।

आफ्ना फोटोहरुमा उनले सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया पाएकी छन् ।

220335872_368212684669986_1140622697877599948_n.jpg220642266_368212634669991_1643306223638449760_n.jpg

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०७:४६

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल