Logo

मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै [फोटोफिचर]



काठमाडौं- असार १ को मेलम्ची तथा इन्द्रावती बाढीले प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै छन् ।

सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् ।

यहाँका १७६ घरधुरी बाढीले प्रभावित छन् ।

DRS-Sindhupalchok-MelamchiBadhid.jpg

DRS-Sindhupalchok-MelamchiBadhib.jpg

DRS-Sindhupalchok-MelamchiBadhic.jpg

 

बाढी मेलम्ची

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार ०६:२६

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल