sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै [फोटोफिचर]

मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै [फोटोफिचर]

images

सुत्र न्यूज

३ श्रावण २०७८
  • 515
    SHARES
  • काठमाडौं- असार १ को मेलम्ची तथा इन्द्रावती बाढीले प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै छन् ।

    सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् ।

    यहाँका १७६ घरधुरी बाढीले प्रभावित छन् ।

    DRS-Sindhupalchok-MelamchiBadhid.jpg

    DRS-Sindhupalchok-MelamchiBadhib.jpg

    DRS-Sindhupalchok-MelamchiBadhic.jpg

     


    प्रकाशित :श्रावण ३, २०७८ आइतवार - १२:११:५१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.