Logo

सांसदहरुको एन्टिजेन परीक्षण गरियो [फोटोफिचर]



काठमाडौं- आइतबार (साउन ३) देखि संघीय संसद बैठक आह्वान गरिएकाले सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ ।

RS_KTMspeaker.jpg

स्वास्थ्यकर्मीले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटोसहित सांसदहरूको एन्टिजेन परीक्षण गरेका हुन् ।

RS_KTM1.jpg

दोस्रो पटक संसद् पुनर्स्थापना भएसँगै आइतबार बैठक बस्न लागेको हो ।

RS_KTM2.jpg

परीक्षणपछि सभामुख सापकोटाले संसद् बैठकस्थल निरीक्षण पनि गरेका छन् ।

RS_KTM4.jpg

 

कोभिड १९

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १८:२२

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल