Logo

यस्तो देखियो ओलीको बालुवाटार टू बालकोट यात्रा [फोटोफिचर]



निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट पुगेका छन् । बालुवाटार छोड्ने क्रममा उनलाई एमालेका करीब १ हजार कार्यकर्ताले बाइक र गाडीमा स्कर्टिङ गरेका थिए । 

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली बर्खास्त भएका थिए । 

हेर्नुहोस् सूत्रन्यूजका लागि विकास अर्यालले क्यामेरामा कैद गरेका तस्वीरहरू – 

बालुवाटार टू बालकोट

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १३:३५

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल