Logo

प्रचण्डले माओवादी केन्द्रलाई खल्तीको पैसा बनाउनुभयो – टोपबहादुर रायमाझी [अन्तर्वार्ता]



नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई खल्तीको पैसा बनाएको आरोप लगाएका छन् ।

सूत्र मिडियाको साझा सरोकार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रचण्डमाथि पार्टीलाई भूमिगत शैलीमा सञ्चालन गरेको आरोप लगाएका हुन् ।

रायमाझी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाट एमालेमा लागेका थिए । गत पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटनपछि प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेता हुन् ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि रायमाझीलगायतका करीब २ दर्जन माओवादी नेताहरू एमालेमा लागेका थिए ।

प्रस्तुत छ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग साझा सरोकारका लागि ऋषि थपलियाले गरेको भिडियो कुराकानी-

अन्तर्वार्ता टोपबहादुर रायमाझी

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १२:००

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट