sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट मदनकृष्ण श्रेष्ठ सम्मानित

‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट मदनकृष्ण श्रेष्ठ सम्मानित

images

सुत्र न्यूज

२६ आषाढ २०७८
  • 138
    SHARES
  • काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।

    उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो ।

    कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन् ।  


    प्रकाशित :आषाढ २६, २०७८ शनिवार - १६:१६:०२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.