काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत...
काठमाडौं । मित्रराष्ट्र कतारका राजा शेख तमिम विन हमाद अल थानी दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं...
नेपाल–कतार सम्बन्ध नेपाल र कतारबाट दैत्य सम्बन्ध स्थापित भएको ४७ वर्ष पूरा भएको छ । दुई मुलुकबीच २१ जनवरी १९७७ देखि कूटनीतिक सम्बन्ध कायम भएको हो । तर, कूटनीतिक सम्बन्ध कायम भएको झण्डै २७ वर्षपछि मात्र सन २००४ मा नेपालले कतारमा दुतावास स्थापना गरेको थियो । कतारले भने नेपाली दुतावास स्थापनाको ८ वर्षपछि मात्रै ११ जुलाई २०११ मा नेपालमा दुतावास...
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यति बेला एसियाली देशहरूको भ्रमण छ । यही क्रममा उनी पहिलो पटक मंगलबार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको र त्यस क्रममा क्रमशः फिलिपिन्स, बंगलादेश हुँदै नेपालको भ्रमण गर्ने कार्य तालिका छ । कतारी अमिर नेपाल आइपुग्दै गर्दा नेपाल सरकारले उनको सम्मानमा...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । नेपालले हङकङलाई १४० रनको सामान्य लक्ष्य दिएको छ । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म अभिनयमा डेब्यु गरेका छन् । रमित ढुंगानाको निर्देशनमा बन्ने...
काठमाडौं । दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँग ठोक्किँदा चार जना बेपत्ता भएको सहरको...