Logo

युरोकपमा पोर्चुगलको नमिठो हार, जर्मनीको गोल वर्षा



काठमाडौं- जर्मनीले शनिबार राती भएको खेलमा पोर्चुगललाई ४-२ गोलले पराजित भएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा जर्मनीका लाा‍‍‍‍‍गि काई हाभार्ज्ट र रोबिन गोसेन्सले गोल गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने पोर्चुगलले लिएको थियो।क्रिस्टियानो रोनाल्डोले १५ औँ मिनेटममा अग्रता दिलाएका थिए ।

तर पोर्चुगलकै दुईवटा आत्मघाती गोलमा जर्मनीले अग्रता लिएको थियो । पोर्चुगलका रुबेन डियासले ३५ र राफायल गुएर्रोले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

हाभार्ज्टले ५१ र गोसेन्सले ६० औँ मिनेटमा गोल गर्दै टोलीको जित आधार बलियो बनाएका थिए ।

समूहमा २ खेलपछि फ्रान्स ४ अंकसहित शीर्षस्थानमा छ । २ खेलपछि जर्मनी र पोर्चुगलको ३-३ अंक छ । २ खेल खेलेको हंगेरीको १ अंक छ । समूहको अन्तिम खेलमा जर्मनीको हंगेरी र पोर्चुगलको फ्रान्ससँग प्रतिस्पर्धा हुने छ ।

युरोकप २०२०

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०६:१८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट