sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

प्रदेश नं १ मा १३ सयले जिते कोरोना

प्रदेश नं १ मा १३ सयले जिते कोरोना

images

सुत्र न्यूज

४ आषाढ २०७८
  • 171
    SHARES
  • विराटनगर- पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् ।  सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष छन् ।

    हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने ५२ हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३ नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ । 


    प्रकाशित :आषाढ ४, २०७८ शुक्रवार - ०३:२८:४१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.