sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

सिन्धुपाल्चोकका ५० जना बढीलाई बाढीले बेपत्ता पार्यो, राहत लिएर जाँदै तामाङ

सिन्धुपाल्चोकका ५० जना बढीलाई बाढीले बेपत्ता पार्यो, राहत लिएर जाँदै तामाङ

images

सुत्र न्यूज

२ आषाढ २०७८
  • 438
    SHARES
  • काठमाडौं- बाढीका कारण सिन्धुपाल्चोकमा ५० जनालाई बेपत्ता बनाएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जनाएका छन् ।

    बाढीले मेलम्ची खानेपानीको ड्याममासमेत असर गरेको उनले जानकारी दिएका छन् । बाढीले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार क्षतविक्षत बनाएको छ ।

    sindhupalchobadhi.jpg

    यसैगरि नाकोते पुल, तिम्बु पुल, फट्टे पुल मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलसमेत बगाएको मन्त्री तामाङले जनाएका छन् ।

    बाढीले नदी किनाराका अधिकांश संरचना ध्वस्त पारेको छ । मन्त्री तामाङले आजै सरकारले क्षति भएका ठाउँमा उद्दार पुर्याइने बताएका छन् ।


    प्रकाशित :आषाढ २, २०७८ बुधवार - १२:५९:२६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.