sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

काठमाडौंमा निषेधाज्ञा खुकुलो - केके गर्न पाइन्छ ?

काठमाडौंमा निषेधाज्ञा खुकुलो - केके गर्न पाइन्छ ?

images

सूत्र न्यूज

३० जेठ २०७८
  • 978
    SHARES
  • काठमाडौंमा निषेधाज्ञा खुकुलो - केके गर्न पाइन्छ ?

    काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

    असार १ गतेदेखि लागु हुने निषेधाज्ञामा खाद्यान्न र पुस्तक पसल बिहान ११  बजेसम्म खोल्न पाइने छ ।

    खेतमा काम गर्ने समय भएकोले कृषि कार्य सञ्चालन गर्न दिने गरि नियम बनाइएको छ । त्यस्तै होटल रेष्टुरेन्टले टेक-अवे सेवा दिन सक्ने भएका छन् ।

    नयाँ मोडालिटीमा हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने भएको छ ।

    त्यस्तै विदेश जान लागेकाहरुलाई लक्षित गर्दै भिसा लिनका लागि सहजिकरण हुने भएको छ ।

     


    प्रकाशित :जेठ ३०, २०७८ आइतवार - २२:२१:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.