sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने

बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 109
    SHARES
  • काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाले आज स्थगित खोप कार्यक्रम शुक्रबार पुनः सुरु गर्ने भएको छ ।

    सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

    खोप बुनपा-२ गणेशचोक र १० कपनबेखमा लगाइने छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - २१:५२:१३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.