sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

BREAKING - गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

BREAKING - गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 229
    SHARES
  • BREAKING - गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएका छन् । 

    आजको प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।

    उनको पक्षमा २७ मत खसेको थियो भने विपक्षमा ३० मत खसेको थियो ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १७:५६:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.