sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

प्रधानमन्त्री ओलीविरुद्धको 'चार भाइ' गठबन्धन सक्रिय, बुढानीलकण्ठमा छलफल

प्रधानमन्त्री ओलीविरुद्धको 'चार भाइ' गठबन्धन सक्रिय, बुढानीलकण्ठमा छलफल

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 166
    SHARES
  • प्रधानमन्त्री ओलीविरुद्धको 'चार भाइ' गठबन्धन सक्रिय, बुढानीलकण्ठमा छलफल

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन बनाएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच देउवानिवास बुढानीलकण्ठमा छलफल चलिरहेको छ ।

    ओलीले बिस्तार गरेको मन्त्रिमण्डलका सदस्यहरूले सपथ लिंदै गर्दा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा विपक्षी गठबन्धन सक्रिय भएको छ ।

    छलफलमा समसामयीक राजनीतिक परिस्थितिका बारेमा कुराकानी भइरहेको बुढानीलकण्ठ स्रोतले जनाएको छ । छलफल ४ बजेतिर शुरू भएको थियो । 

     


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १७:५२:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.