sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

सर्वोच्चको अन्तरिम आदेश - नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश - नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्नू

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 155
    SHARES
  • सर्वोच्चको अन्तरिम आदेश - नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्नू

    सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १७:३५:१७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.