sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

नेपालमा घट्दै कोरोना संक्रमित, २४ घण्टामा जम्मा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि

नेपालमा घट्दै कोरोना संक्रमित, २४ घण्टामा जम्मा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 156
    SHARES
  • नेपालमा घट्दै कोरोना संक्रमित, २४ घण्टामा जम्मा  ३ हजार ७४९ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    सोही अवधिमा नेपालमा थप ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । 

    त्यस्तै थप ५९ जनाको मृत्यु भएको छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १७:३४:४१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.