sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

राष्ट्रपति कार्यालयले जारी गर्यो पुनर्गठित मन्त्रिपरिषद्को सूची [ विज्ञप्तिसहित]

राष्ट्रपति कार्यालयले जारी गर्यो पुनर्गठित मन्त्रिपरिषद्को सूची [ विज्ञप्तिसहित]

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 160
    SHARES
  • राष्ट्रपति कार्यालयले जारी गर्यो पुनर्गठित मन्त्रिपरिषद्को सूची [ विज्ञप्तिसहित]

    राष्ट्रपति कार्यालयले जारी गर्यो पुनर्गठित मन्त्रिपरिषद्को सूची सार्वजनिक गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको १९ औं मन्त्रीमण्डल बिस्तारमा अधिकारी गृहमन्त्री बन्ने भएका छन्। 

    अधिकारीसँगै थप ६ मन्त्री र १ राज्यमन्त्रीले आज ४ बजे सपथ लिने कार्यक्रम रहेको छ ।

    त्यस्तै नारदमुनी राना वनमन्त्री, मोहन बानिया बिनाविभागीय, नैनकला थापा सञ्चारमन्त्री, ज्वालाकुमारी शाह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बन्ने भएका हुन् । 

    हेर्नुहोस विज्ञप्ति:

    cabinet_PZcYbTbMFG.jpg


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १५:२५:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.