काठमाडौं । भारतले थप तीन महिनाका लागि विद्युत आयातको अनुमति नवीकरण गरिदिएको छ । उर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार आगामी जुन अर्थात् असार दोस्रो सातासम्मको लागि आयात अनुमति नवीकरण भएको छ । भारतले विद्युत आयातका लागि अनुमति नवीकरण गर्न आनाकानी गर्दै आएको थियो । नेपाल सरकारले एक वर्षका लागि अनुमति सम्झौता गर्न खोजेपनि भारतले तीन महिनाका लागि मात्रै अनुमति...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोतम खनालसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले एमडीएमएस खदिरमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले प्राधिकरणका पूर्व अध्यक्षद्वय झा र खनालसहित पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश...
काठमाडौं । चिसो मौसम हट्दै गर्दा काठमाडौं उपत्यकाभित्र कोभिड–१९को लहर देखिन थालेको छ । मौसमी रुघाखोकीले ग्रस्त बनेका बिरामीलाई जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित विभिन्न अस्पतालमा दर्जन बढी संक्रमितको उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपत्यकामा १३ जना संक्रमितको सघन उपचार...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए।...
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर मुम्बाई इण्डियन्सका हार्दिक पाण्ड्याको कप्तानीप्रति आक्रोशित बनेका छन् । पूर्व क्रिकेटर इरफान पठानले...
काठमाडौ । गायक अशोक दर्जी धेरै समयको अन्तरालपछि ‘नशालु आँखा’ बोलको गीत लिएर दर्शक माझ आएका छन् । अशोकले...
काठमाडौं । गत राति इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद र मुम्बाई इण्डियन्सबीच खेल सम्पन्न भयो । मुम्बई ३१...