sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

डलर कति पुग्यो ? यस्तो आजको विदेशी मुद्रा विनिमय दर

डलर कति पुग्यो ? यस्तो आजको विदेशी मुद्रा विनिमय दर

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 115
    SHARES
  • डलर कति पुग्यो ? यस्तो आजको विदेशी मुद्रा विनिमय दर

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ४७ पैसा र विक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ ।

    यूके पाउड स्टलिङ्ग एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र विक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेकोमा आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ ।

    यस्तै आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ ।

    यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र विक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने  साउदी अरवियन रियालको एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - ११:११:१७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.