sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

क्रिकेट खेलाडीले एकदिवसीय खेल्दा १० हजार र टी–ट्वान्टीबापत ५ हजार रुपैयाँ पाउने

क्रिकेट खेलाडीले एकदिवसीय खेल्दा १० हजार र टी–ट्वान्टीबापत ५ हजार रुपैयाँ पाउने

images

सूत्र न्यूज

२६ जेठ २०७८
  • 89
    SHARES
  • क्रिकेट खेलाडीले एकदिवसीय खेल्दा १० हजार र टी–ट्वान्टीबापत ५ हजार रुपैयाँ पाउने

    नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई हरेक एकदिवसीय खेलबापत जनही १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

    मंगलवार बसेको बोर्ड बैठकले एकदिवसीय खेलबापत जनही १० हजार र  टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

    क्यानले जिल्ला र संघलाई पनि प्रशासनिक खर्च दिने निर्णय गरेको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिएका छन् ।


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - १६:४६:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.