sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

विश्वकप छनाेटः अर्जेन्टिना कोलम्बियाबीचको खेल ‘इर्रो’

विश्वकप छनाेटः अर्जेन्टिना कोलम्बियाबीचको खेल ‘इर्रो’

images

सुत्र न्यूज

२६ जेठ २०७८
  • 121
    SHARES
  • काठमाडौं- सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरेकी छनोटमा अर्जेन्टिना र कोलम्बियाबीच २-२ गोलको बराबरी ‘इर्रो’ भएको छ ।

    बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएर पनि कायम राख्न सकेन । कोलम्बियाले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरी गरेको थियो ।

    अपराजित अर्जेन्टिना ६ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा छ । कोलम्बिया ६ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ ।

     


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - ०८:३५:२२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.