sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले भने- नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको हुँ

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले भने- नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको हुँ

images

सूत्र न्यूज

२४ जेठ २०७८
  • 128
    SHARES
  • नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले भने- नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको हुँ

    नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन् ।

    सोमबार आयोजित एक भर्चुअल पत्रकार सम्मेलनमा तामाङले यस्तो बताएका हुन् ।  

    त्यस्तै उनले कोरोना महामारीलाई व्यवस्थापन गर्नका लागि सरकारले देशका सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्न लागेको जानकारी दिएका छन् ।


    प्रकाशित :जेठ २४, २०७८ सोमवार - १५:४६:२५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.