काठमाडौं । विश्व विजेता टोली वेस्ट इण्डिज ‘ए’सँग पाँच खेलको शृङ्खला खेल्न नेपाली टोलीको घोषणा भएको छ । वेस्ट इण्डिजको टोली शृङ्खला खेल्नका लागि बुधबार नेपाल आइसकेको छ । वेस्ट इण्डिजले आफ्नो टोलीमा विश्वकप खेल्ने प्रमुख खेलाडीहरू समेटेर नेपालमा पठाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरेको छ । नेपाली टोलीमा पौडेलसहित आसिफ शेख,...
काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार राति भएको खेलमा साविक उपविजेता गुजरात टाइटन्सविरुद्ध दिल्ली क्यापिटल्सले चार रनको रोमाञ्चक...
काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले मन पराइरहेका छन् । लगातार...
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नु पर्ने...