Logo

मदिरा र चुरोटमा बढाइयो कर



काठमाडौं- सरकारले मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थको करमा वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सधैँझैँ यस वर्ष पनि यी सामग्रीहरुमा अन्त शुल्क बढाएको जानकारी बजेट भाषणका क्रममा दिए ।

हरेक वर्ष यी सामग्रीहरुको करमा वृद्धि भई मूल्य वृद्धि हुने गरेको छ ।

मूल्य वृद्धि

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १९:११

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट