sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

१४ ग्राम लागुऔषधसहित ११ जना पक्राउ

१४ ग्राम लागुऔषधसहित ११ जना पक्राउ

images

सूत्र न्यूज

२६ बैशाख २०७८
  • 247
    SHARES
  • १४ ग्राम लागुऔषधसहित ११ जना पक्राउ
    सांकेतिक तस्बिर ।

    सुर्खेत-  जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाकै बीचमा लागुऔषधका सात घटनामा ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरेको छ ।

    नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा खटिएको सुर्खेत प्रहरीले १३.५ ग्राम लागुऔषधसहित अभियुक्तलाई पक्राउ गरेको हो ।

    लागुऔषधमा संलग्न पाँच जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।


    प्रकाशित :बैशाख २६, २०७८ आइतवार - १९:२६:४१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.