sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

एकैदिन ८८ संक्रमितको मृत्यु

एकैदिन ८८ संक्रमितको मृत्यु

images

सूत्र न्यूज

२६ बैशाख २०७८
  • 349
    SHARES
  • एकैदिन ८८ संक्रमितको मृत्यु
    सांकेतिक तस्बिर ।

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कोरोना संक्रमणका कारण ८८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ ।

     


    प्रकाशित :बैशाख २६, २०७८ आइतवार - १८:१८:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.