sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

कोरोना ग्राफः थप ८८५० जनामा संक्रमण पुष्टि

कोरोना ग्राफः थप ८८५० जनामा संक्रमण पुष्टि

images

सूत्र न्यूज

२६ बैशाख २०७८
  • 486
    SHARES
  • कोरोना ग्राफः थप ८८५० जनामा संक्रमण पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

     


    प्रकाशित :बैशाख २६, २०७८ आइतवार - १६:३३:३३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.